राष्ट्रपति बाइडेनका छोराविरुद्ध अवैध बन्दुकको मुद्धा दर्ता हुने

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनलाई अवैध रूपमा बन्दुक राखेको अभियोगमा मुद्धा दर्ता हुने भएको छ ।

लागूऔषधको गम्भीर समस्या भएका हन्टरसँग सन् २०१८ मा केही हप्ताका लागि पिस्तोल (ह्यान्डगन) किनेर राखेको आरोप लागेको हो ।

हन्टर बाइडनमाथि सन् २०१८ देखि संघीय ग्रान्ड जुरीले अनुसन्धान गरिरहेको छ।

कमेन्ट गर्नुहोस्