गृहका १० अधिकारीहरूको सरुवा(सूचीसहित) २०८०, २३ भाद्र शनिबार काठमाडौं। गृह मन्त्रालयले मातहतका १० प्रमुख जिल्ला अधिकारी, उपसचिव र सहायक प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरिएको शुक्रबार जनाएको छ। उनीहरूको हालको पद, कार्यरत कार्यालय, सरुवा भएको पद र सरुवा भएको स्थान निम्नानुसार छ : Related कमेन्ट गर्नुहोस्