प्रहरीको पोशाक प्रयोग गर्नु पूर्व स्वीकृति लिनुपर्ने

काठमाडौं । नेपाल प्रहरीको पोशाक प्रयोग गर्नु पूर्व नेपाल प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखा नक्सालमा पोशाकको प्रयोग गर्नुको प्रयोजन तथा आवश्यकता अनुसार उक्त भिडियोको स्क्रिप्ट समेत खुलाई पूर्व स्वीकृति लिनुपर्ने भएको छ ।

हेर्नुहोस् प्रेस विज्ञप्ति

 

कमेन्ट गर्नुहोस्