यस्ता छन् मन्त्रिपरिषद्का २३ निर्णय २०८०, ३१ भाद्र आईतवार काठमाडौं । सरकारले हालै बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड न्युयोर्क भ्रमण जानु अघि बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयगत २३ वटा निर्णय सार्वजनिक गरेको हो। यस्ता छन् मन्त्रिपरिषद्का निर्णय Related कमेन्ट गर्नुहोस्