राहदानी विभागद्धारा ३४ पृष्ठको राहदानीका लागि आवेदन लिन सुरु

काठमाडौं । परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले ३४ पृष्ठको राहदानीका लागि आवेदन लिन सुरु गरेको छ ।

विभागले एक सूचना जारी गर्दै सोमबार (असोज १ गते) देखि ३४ पृष्ठको राहदानीको लागि आवेदन लिन सुरु गरिएको जनाएको छ ।

यसको लागि प्रि–इन्रोलमेन्ट गर्ने सेवाग्राहीहरुले ३४ पृष्ठ छनोट गरी आवेदन दिनुपर्नेछ ।

कमेन्ट गर्नुहोस्