एसडीजी समिटमा राष्ट्र संघका महासचिवको सम्बोधन २०८०, १ आश्विन सोमबार काठमाडौं । संयुक्त राष्ट्र संघको सभा हलमा आयोजित एसडीजी समिटलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेज । समिटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समेत सहभागी छन्। तस्बिरः प्रदीपराज वन्त, न्युयोर्क, अमेरिका Related कमेन्ट गर्नुहोस्