संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै राष्ट्रपति बाइडेन

 

सेप्टेम्बर १९ न्युयोर्क, अमेरिका । अमेरिकाका राष्ट्रपति जोसेफ रोबिनेट ले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेका छन् ।

सो कार्यक्रममा विश्वका अधिकांश राष्ट्र प्रमुखहरूको सहभागीता रहेको छ ।

कार्यक्रममा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लागायत नेपाली प्रतिनिधिहरू सहभागी रहेका छन् ।

कमेन्ट गर्नुहोस्