राजनीतिक परिवर्तनको प्रत्याभूति गराउनू सरकारको प्राथमिकता : प्रधानमन्त्री

प्रधानमन्त्रीद्धारा व्यक्त शुभकामना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतामा राजनीतिक परिर्वतनको प्रत्याभूति गराउनू सरकारको प्राथमिकता रहेको बताएका छन् । संविधान दिवसको अवसरमा जारी शुभकामना वक्तव्यमार्फत प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डद्धारा जारी शुभकामना वक्तव्यमा भनिएको छ -‘संविधान कार्यान्वयनमा आवश्यक पर्ने कानुन निर्माणदेखि भएका कानुनको परिपालनामार्फत् जनतामा राजनीतिक परिवर्तनको प्रत्याभूति गराउने, प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा सुशासन, समृद्धि र सामाजिक न्यायमा आधारित राष्ट्र निर्माणको हो।’

यस्तो छ शुभकामना

प्रधानमन्त्री प्रचण्डद्धारा जारी शुभकामना
प्रधानमन्त्री प्रचण्डद्धारा जारी शुभकामना

कमेन्ट गर्नुहोस्