काठमाडौं ।राष्ट्रिय मानव अधिकार आयोगले बालबालिकाको पठनपाठनको अधिकारप्रति संवेदनशील बन्न आग्रहगरेको छ ।
आयोगका सहसचिव प्रवक्ता डा.टीकाराम पोखरेलद्धारा जारी विज्ञप्तिमा विद्यालय शिक्षासम्बन्धी समस्या वार्ताको माध्यमबाट यथाशीघ्र समाधान गर्न आग्रह गर्दै विद्यालय बन्द हुँदा बालबालिकाको को अधिकारहरू हनन् हुने भन्दै आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारप्रति सचेत हुन आग्रह गरेको हो ।
यस्तो छ विज्ञप्ति