प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपतिबीच भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी राष्ट्रपति जोसेफ रोबिनेट बाइडेन जुनियर

न्युयोर्क, अमेरिका । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी राष्ट्रपति जोसेफ रोबिनेट बाइडेन जुनियरबीच भेट भएको छ ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्कमा रहेएका प्रधानमन्त्री प्रचण्ड र जो बाइडेनबीच भेट भएको हो ।

भेटमा प्रधानमन्त्री प्रचण्डको साथमा उनकी छारी गंगा दाहाल थिइने भने जो बाइडेनको साथमा उनकी पत्नी जिल बिडेन थिइन् । भेटमा नेपालको हितमा अमेरिकाले गर्न सक्ने सहयोगबारे कुराकानी भएको थियो ।

याे पनि पढ्नुस  साइबर हमलाकाे आराेपमा अमेरिकाले लगायो रुसमाथि प्रतिबन्ध

भेटमा प्रधानमन्त्री प्रचण्डले अमेरिकी राष्ट्रपति जो बाइडेन र उनकी पत्नी जिल बिडेनलाई न्यानो स्वागत तथा आतिथ्यका लागि धन्यवाद व्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्