शिक्षक सरकार वार्ता जारी

काठमाडौं । शिक्षक सरकारबीच सिंहदरबारमा वार्ता बसिरहेको छ ।

बिहान ९ बजे बस्ने भनिएको वार्ता सरकार पक्षिय र शिक्षक पक्षमा आन्तरिक छलफल गर्नुपर्ने भएकोले केही ढिलो गरी सुरु भएको हो ।

कमेन्ट गर्नुहोस्