राष्ट्रपति पौडेलद्धारा जानकी मन्दिर दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार जानकी मन्दिर पुगेर जनकपुरधामको दर्शन गरेका छन् । नागरिकता विधेयक प्रमाणीकरण भएपछि जानकी मन्दिर दर्शन गर्न आउने यसअघिको राष्ट्रपति पौडेलको कार्यक्रम स्थगित भएको थियो । सोही कार्यक्रमका लागि उनी सोमबार बिहान जनकपुरधाम पुगेका हुन् ।

याे पनि पढ्नुस  राष्ट्रपति बन्ने झलनाथ खनालको संकेत

राष्ट्रपति पौडेलद्वारा जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको समुद्घाटन गरिने कार्यक्रम समेत रहेको छ । पौडेलको स्वागतमा जनकपुरधाम उपमहानगरपालिको आयोजनामा नागरिक अभिनन्दन कार्यक्रमको समेत आयोजना गरिएको छ ।

कमेन्ट गर्नुहोस्