काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इन्द्रजात्राको अवसरमा शुभकामना व्यक्त गरेका छन् । शुभकाना व्यक्त गर्दै प्रधानमनमन्त्री प्रचण्डलेविविधताप्रति गौरवसहित धार्मिक सहिष्णुता, राष्ट्रिय एकता, सामाजिक सद्भाव एवं भावनात्मक एकत्व थप सुदृढ गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिको दिशामा दृढतापूर्वक अगाडि बढ्नु आजको राष्ट्रिय कार्यभार भएको बताएका छन् ।
उनले संविधानको सुदृढीकरण, राष्ट्रिय एकता, सामाजिक सद्भाव, आपसी अन्तर्घुलन कायम गर्दै समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न इन्द्रजात्रा जस्तो पर्वले थप प्रेरणा प्रदान गर्ने विश्वास समेत व्यक्त गरेका छन्
यस्तो छ शुभकामना