इन्द्रजात्रा हेर्न राष्ट्रपति पौडेल वसन्तपुरमा (फोटो फिचर)

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल जुद्ध सालिकबाट हिँडेर वसन्तपुर बताएका छन् । राष्ट्रपति रामचन्द्र जुद्धशमशेरको सालिकदेखि हिँडेर वसन्तपुर इन्द्रजात्रा अवलोकन गर्न गरेका छन् ।

काठमाडौं महानगरपालिकाले सम्पदा क्षेत्रमा सवारी प्रवेशमा रोक लागाउने निर्णय गरेसँगै राष्ट्रपतिको सवारीलगायत अन्य सवारी जुद्ध सालिक अगाडि रोकिएका थिए ।

बिहीबार वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी इन्द्रजात्रा पर्व मनाइँदैछ । राष्ट्रपतिले इन्द्रजात्रा हेर्ने चलन छ । राष्ट्रपति पौडेललाई काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोलले स्वागत गरे।


हरेक वर्ष काठमाडौँको हनुमानढोका दरबार परिसरमा मनाईने इन्द्रजात्रा अन्तर्गत जीवित देवी कुमारी, गणेश र भैरवको रथ जात्रा अवलोकनकालागि हनुमाढोका प्रवेश गर्ने क्रममा प्रधानन्यायाधीश विश्‍वम्भरप्रसाद श्रेष्‍ठ । तस्बिर : रत्न श्रेष्ठररासस

हरेक वर्ष काठमाडौँको हनुमानढोका दरबार परिसरमा मनाईने इन्द्रजात्रा अन्तर्गत जीवित देवी कुमारी, गणेश र भैरवको रथ जात्रा अवलोकनकालागि हनुमाढोका प्रवेश गर्ने क्रममा सभामुख देवराज घिमिरे । तस्बिर : रत्न श्रेष्ठररासस
उपराष्ट्रपति यादव
हरेक वर्ष काठमाडौँको हनुमानढोका दरबार परिसरमा मनाईने इन्द्रजात्रा अन्तर्गत जीवित देवी कुमारी, गणेश र भैरवको रथ जात्रा अवलोकनकालागि हनुमाढोका प्रवेश गर्ने क्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव । तस्बिर : रत्न श्रेष्ठ/रासस
राष्ट्रपति पौडेल

हरेक वर्ष काठमाडौँको हनुमानढोका दरबार परिसरमा मनाईने इन्द्रजात्रा अन्तर्गत जीवित देवी कुमारी, गणेश र भैरवको रथ जात्रा अवलोकनकालागि हनुमाढोका प्रवेश गर्ने क्रममा राष्ट्रपति रामचन्द्र पौडेल । तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौँ, ११ असोज
हरेक वर्ष काठमाडौँको हनुमानढोका दरबार परिसरमा मनाईने इन्द्रजात्रा अन्तर्गत जीवित देवी कुमारी, गणेश र भैरवको रथ जात्रा अवलोकनकालागि हनुमाढोका प्रवेश गर्ने क्रममा काठमाडौँ महानगरपालिकाका नगर प्रमुख वालेन्द्र शाह । तस्बिर : रत्न श्रेष्ठ/रासस
काठमाडौ, ११ असोज
हरेक वर्ष काठमाडौको हनुमानढोका दरबार परिसरमा मनाईने इन्द्रजात्रा अन्तर्गत जीवित देवी कुमारी, गणेश र भैरवको रथ जात्रा अवलोकनकालागि हनुमाढोका प्रवेश गर्ने क्रममा पर्यटन मन्त्री सुदन किराती । तस्बिर : रत्न श्रेष्ठ/रासस
काठमाडौँ, ११ असोज
हरेक वर्ष काठमाडौँको हनुमानढोका दरबार परिसरमा मनाईने इन्द्रजात्रा अन्तर्गत जीवित देवी कुमारी, गणेश र भैरवको रथ जात्रा अवलोकनकालागि हनुमाढोका प्रवेश गर्ने क्रममा राष्ट्रियसभाका अध्यक्ष गगणेशप्रसाद तिमिल्सिना । तस्बिर स् रत्न श्रेष्ठररासस

हरेक वर्ष काठमाडौँको हनुमानढोका दरबार परिसरमा मनाईने इन्द्रजात्रा अन्तर्गत जीवित देवी कुमारी, गणेश र भैरवको रथ जात्रा अवलोकनकालागि हनुमाढोका प्रवेश गर्ने क्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई । तस्बिर : रत्न श्रेष्ठररासस

 

कमेन्ट गर्नुहोस्