यस्तो रह्यो प्रधानमन्त्री प्रचण्डको न्युयोर्क र चीन भ्रमण (तस्बिर)
२०८०, १३ आश्विन शनिबार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस महिना अमेरिका र चीनको भ्रमण सम्पन्न गरेर स्वदेश फिर्ता भएका छन् । उनी अमेरिकाबाट सिधै चीनको भ्रमणमा गएका थिए । भ्रमण गतिविधिहरू तस्बिरमार्फत झलकहरू प्रस्तुत गरेका छौं ।
PM Prachanda at Manasarovar Lakeऐतिहासिक पोताला दरबार र जोक्खाङ मन्दिरको अवलोकन