प्रधानमन्त्रीको निर्देशन अनुसार निगमद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

काठमाडौं ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्याँसको मूल्यवृद्धि फिर्ता लिएको छ ।

निगमले एक सूचना जारी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट निर्देशन भएबमोजिम स्वचालित मूल्य प्रणाली यथावत् हुने गरी हाल भएको मूल्य बृद्धिलाई मूल्य स्थिरिकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी मूल्यबृद्धि गर्ने निर्णय आजै राति १२ः०० बजेबाट लागू हुने गरी फिर्ता गरिएको व्यहोरा जानकारी गराएको हो ।

याे पनि पढ्नुस  आयल निगमद्वारा ६ गुणा मूल्य बढाएर जग्गा खरिद !

कमेन्ट गर्नुहोस्