चिकित्सकको लाइसेन्स परीक्षामा ४६ प्रतिशत उत्तीर्ण

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको ६७औँ चिकित्सक लाइसेन्स परीक्षामा ४६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । असोज १० देखि १२ गतेसम्म भएको परीक्षामा मेडिकलतर्फ ४४।४० र डेन्टलतर्फ ५३.४४ प्रतिशत उत्तीर्ण भएको काउन्सिलले जनाएको छ ।

यसअघि, जेठ १७ देखि १९ गतेसम्म भएको ६६औँ लाइसेन्स परीक्षामा ३८.३९ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए ।

कमेन्ट गर्नुहोस्