काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक जारी छ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक भर्खरै सुरू भएको हो।
प्रधानमन्त्री न्युयोर्क र चीन भ्रमण पछि को नियमित बैठक हो । बैठकले समसामयिक विभिन्न विषयमा निर्णय लिने छ ।