प्रधानमन्त्रीसँग कतारका राजदूतको शिष्टाचार भेट

Mishal Mohammad Ali Al-Ansari, Ambassador of Qatar to Nepal, Prime Minister Pushpa Kamal Dahal ‘Prachanda‘

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल अन्सारीले शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न राजदुत मिशाल मोहम्मद अली अल अन्सारी सिंहदरबार आएका थिए ।

भेटघाटमा आपसी हितका विषयमा छलफल भएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्