प्रधानमन्त्रीद्धारा जितिया पर्वको शुभकामना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तराई मधेसका थारू लगायतका समुदायले पारिवारिक समृद्वि र सन्तानको दीर्घजीवनको कामना गर्दै मनाउँने मौलिक एवं सांस्कृतिक पर्व जितियाको शुभकामना व्यक्त गरेका छन् ।

नेपाली समाजका संस्कृति र संस्कारहरूका आ–आफ्नै विशिष्ट मौलिक पहिचान र विशेषता रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यस्ता ऐतिहासिक दिनहरूले नेपाली समाजको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतालाई आत्मसात् गरी सामाजिक सांस्कृतिक सहिष्णुता र सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

याे पनि पढ्नुस  म निरन्तर उत्पीडितको पक्षमा छु : अध्यक्ष प्रचण्ड

यस्तो छ प्रधानमन्त्रीद्धारा व्यक्त शुभकामना

कमेन्ट गर्नुहोस्