काठमाडौं । सुदूरपश्चिमको गेटामा सहिद दशरथचन्द स्वास्थ्यविज्ञान विश्वविद्यालय निर्माण गर्न बनेको विधेयक व्यवस्थापिका संसदमा दर्ता भएको छ ।हिजो बसेको संसद बैठकमा सो विधयेक सरकारले दर्ता गराएको हो ।
विधेयकबारे सदनमा दफावार छलफलको प्रक्रिया सुरु हुने छ ।