नेपाली जहाज पुग्यो इजरायलको तेल अवीव

काठमाडौं । इजरायलमा रहेका नेपालीलाई उद्धार गर्न परराष्ट्र मन्त्री एनपी साउदसहितको टोली े इजरायलको राजधानी तेल अवीव पुगेको छ ।

नेपाल फर्किने तरखरमा रहेका इजरायलमा नेपाली विद्यार्थी
नेपाल फर्किने तरखरमा रहेका इजरायलमा नेपाली विद्यार्थी

बुधबार राति २ः३० बजे मात्र टोली इजरायल तर्फ प्रस्तान गरेको थियो । सरकारले इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको हवाई खर्च बेहोर्ने छ। इजरायलमा मृत्यु भएका १० नेपालीको शव भने तत्काल नआउने भएको छ। हमलामा मृत्यु भएका १० विद्यार्थीको शव नेपाल आइपुग्न अझै केही समय लाग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

याे पनि पढ्नुस  इजरायलमा मृत्यु भएका चार नेपालीको शव आइतबार काठमाडौं आइपुग्ने

विमान आजै नेपाली लिएर नेपाल फर्किने छ ।

कमेन्ट गर्नुहोस्