काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतपुरका ३ वटा खानेपानी आयोजनाको संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
आइतबार एक कार्यक्रमका बीच जखडीमाई सहलगानी खानेपानी आयोजना, शरदानगर खानेपानी तथा सरसफाई आयोजना र दिव्यनगर खानेपानी आयोजनाको एक साथ उद्घाटन गरका ।