प्रधानमन्त्रीद्धारा गौरङ्गा नगरपालिकाको नवनिर्मित प्रशासकिय भवन उद्घाटन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौरङ्गा नगरपालिकाको नवनिर्मित प्रशासकिय भवन उद्घाटन गरेका छन् ।

सो सुविधा सम्पन्न शैक्षिक भवन नेपाल सरकार राष्ट्रिय योजना आयोगको आ.व.२०६०/०६१ को अनुदान कार्यक्रम अन्तर्गत प्राप्त अनुदानवाट निर्माण हुनेछ ।

समाजवादी मोर्चाको धनगढी सभालाई सम्बोधन गर्न सुदुरपश्चिम पुग्नुभएका प्रधानमन्त्री प्रचण्ड ले त्यहाँ रहँदा विभिन्न कार्यक्रममा सहभागी भएका छन् ।

कमेन्ट गर्नुहोस्