तालवाराही मन्दिरको पुनर्निर्माण गरिदै, जग पूजा सम्पन्न

काठमाडौं । पोखराको पर्यटकीय फेवातालको मध्यभागमा अवस्थित प्रसिद्ध धार्मिकस्थल तालवाराही मन्दिर पुनर्निर्माणका क्रममा बिहीबार जग पूजा गरिएको छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जग पूजा गरेका हुन् ।

कमेन्ट गर्नुहोस्