प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।

भेटमा शान्तिप्रक्रिया लगायतका विविध विषयमा छलफल भएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्