काठमाडौं । ट्राफिक चेकजाँचका क्रममा नागरिक एपमार्फत देखाएको सवारी चालक अनुमति पत्र देखाउँन पाइने भएको छ ।
नागरिक एपमार्फत देखाएको सवारी चालक अनुमति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको हो ।
यससँगै अब नागरिक एपमा सवारी चालक अनुमतिपत्र लिंक भएको छैन भने लिंक गर्नसक्ने छ ।