काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गणतन्त्र कोरियाका कृषि, खाद्य र ग्रामीण मामिला मन्त्री चुङ ह्वाङ क्युनबीच मा शिष्टाचार भेटवार्ता भएको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका अवसरमा कृषि सहयोग लगायत विभिन्न विषयमा छलफल भएको थियो ।