लुम्बिनीमा माओवादी केन्द्रको प्रशिक्षक प्रशिक्षण कार्यक्रम : प्रधानमन्त्री प्रचण्डद्धारा सम्बोधन

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समिति, स्कूल विभागले आयोजित लुम्बिनी प्रदेशस्तरीय आधारभूत स्कुलिङ (प्रशिक्षक प्रशिक्षण कार्यक्रम गरेको छ ।

बुटवलमा आयोजित उक्त कार्यक्रम)लाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका छन् ।

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  कालोबजारीका सूचना भए हेलो सरकार वा ११३७ मा फोन गरौँ