भूकम्पमा परेर जाजरकोटको नलगाडकी उपमेयर सरिता सिंहको मृत्यु २०८०, १८ कार्तिक शनिबार काठमाडौं । भूकम्पमा परेर जाजरकोटको नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको मृत्यु भएको छ । शुक्रबार रातिको भूकम्पमा परेको उनको मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । Related कमेन्ट गर्नुहोस्