भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहानै भूकम्प प्रभावित क्षेत्रमा पुगेका छन् ।

स्वास्थ्यकर्मीको टोलीसहित बिहानै जाजरकोट पुगेका उनले जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनुवारसँग भूकम्पले पुर्याएको क्षतिको विवरण लिएका छन् ।

प्रधानमन्त्री प्रचण्ड स्थलगत अवलोकन गर्नेछन् ।

कमेन्ट गर्नुहोस्