उद्धार र राहतमा द्रुतगतिमा जुट्न पार्टी पङ्तीलाई माओवादी केन्द्रको आग्रह

काठमाडौं । जाजरकोट जिल्ला रामीडाँडा केन्द्रविन्दु भएर गएराति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भुकम्पबाट जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाहरूमा उद्धार र राहतका लागि सिङ्गो पार्टीपंक्ति, जवस मोर्चा, विभागहरुलाई तत्काल उद्धार र राहतमा द्रुतगतिमा जुटन माओवादी केन्द्रले आग्रह गरेको छ ।

याे पनि पढ्नुस  बझाङ भूकम्प अपडेट : एकजनाको मृत्यृ, २७ घाइते, ४११ भवनमा क्षति

पार्टी महासचिव देव गुरुङ विज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन् ।

विज्ञप्ति

कमेन्ट गर्नुहोस्