नेपाल र ओमानबीचको फाइलन खेल हेर्न प्रधानमन्त्री त्रिवि मैदानमा

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको फाइनल नेपाल र ओमानबीच जारी छ ।

क्रिकेट खेलाडीलाई हौसला बढाउँन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड क्रिकेट मैदानमा पुगेका छन् ।

फाइलन खेल हेर्न कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दर्शकहरूको उत्साहजनक सहभागिता रहेको छ ।

कमेन्ट गर्नुहोस्