भूकम्पका घाईतेकालागि क्रान्तिकारीले थाल्यो रक्तदान कार्यक्रम

काठमाडौं।भूकम्प पीडित घाइतेको उपचारमा रगत अभाव हुन नदिन अखिल(क्रान्तिकरी)ले रक्तदान कार्यक्रम शुरु गरेको छ ।

क्रान्तिकारीको केन्द्रीय समितिले शिक्षण अस्पताल महाराजगञ्जमा एक सातासम्म चल्ने गरी रक्तदान कार्यक्रम शुरु गरेको हो ।

सरकार चलाईरहेको नेकपा माओवादी केन्द्र निकटअखिल(क्रान्तिकारी) सम्वद्ध नेता कार्यकर्ता,शुभचिन्तक तथा इच्छुक नागरिकहरूलाई रक्तदानमा सहभागी हुन अपिल समेत गरेको छ ।

याे पनि पढ्नुस  भूकम्प प्रभावितलाई घडेरी किन्न रकम दिने प्राधिकरणको तयारी

कमेन्ट गर्नुहोस्