प्रधानमन्त्रीद्धारा शान्ति सम्झौतामा हस्ताक्षर कर्ता दलको बैठक आह्वान
२०८०, २१ कार्तिक मंगलवार
काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति सम्झौतामा हस्ताक्षर कर्ता दलको बैठक आह्वान गरेका छन् । आज दिउँसो २ बजे सिंहदरबारमा बोलाइएको हो ।
शान्ति सम्झौता लगायत सोसहित समसामयिक विषयमा छलफल गर्न बैठक बोलाएको बताइएको छ ।