काठमाडौं । नेपालकाे सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकले भूकम्प प्रभावितका लागि घोषणा गरेको रकम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेको छ।
बैंकका संचालक,कर्मचारी तथा प्रतिनिधिहरू आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पुगेर एक करोडको चेक हस्तान्तरण गरेका हुन् ।