सूर्य नेपालद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषलाई १ करोड हस्तान्तरण

काठमाडौं। सूर्य नेपाल प्रा.लीले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषलाई १ करोड हस्तान्तरण गरेको छ ।

प्रा.लीका उपाध्यक्ष रवि केसी लागयतको टिमले आज सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरी १ करोडको चेक हस्तान्तरण गरेको हो ।

जाजरकोट र रुकुम पश्चिममा भुकम्पबाट पीडित तथा प्रभावितहरूको उद्दार एवं राहतका प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषकामा विभिन्न निकायले नगत जम्मा गरिरहेका छन् भने सरकारले पिडितलाई राहत तथा सहयोग सरकारका निकाय मार्फत गर्ने गरी एकरुपता दिन तयारी गरेको छ ।

कमेन्ट गर्नुहोस्