सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी २०८०, २३ कार्तिक बिहीबार काठमाडौं । मन्त्रिपरिषद्को बैठक अहिले जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बसिरहेको हो । आज मन्त्रिपरिषद्को नियमित बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अध्यतामा बसिरहेको हो । Related कमेन्ट गर्नुहोस्