काठमाडौं महानगरले माग्यो करारमा कर्मचारी (सूचनासहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ ।

फुड टेक्नोलोजिस्टरमाइक्रो बायोलोजिस्टरमेडिकल अधिकृत पद पदपूर्तिका लागि महानगरले आवेदन माग गरेको हो ।

योग्यता पुगेका उमेदवारले अनलाइनमार्फत दरखास्त दिन सक्नेछन् । आवेदन मंसिर २३ गतेसम्म दिन पाइनेछ ।

कमेन्ट गर्नुहोस्