अचम्म…

Proportion
२०७६, १८ माघ शनिबार

मिसकलबाट माया बसेपछि २० बर्षका युवाले गरे ६० बर्षीया महिलासँग बिहे!

काठमाडौंः बाँच्नु मात्र पर्छ संसारमा अनेक कुरा देख्न र सुन्न पाइन्छ। फस्टाउँदो प्रविधिसंगै बिकृति र विसंगति पनि मौलाईरहेका छन। फेसबुकमा ...

Proportion
२०७६, १७ माघ शुक्रबार

पुच्छरसहितको बच्चा जन्मियो !

एजेन्सीः विश्वमा पत्याउने नसकिने अनेक घटनाहरु घटिरएका हुन्छन। यस्तै भारतमा एक अनौठो तर सत्य घटना घटेको छ । भारतको नोयडामा ...

Proportion
२०७६, १६ माघ बिहीबार

भालेको आक्रमणले भाले जुधाउनेको नै मृत्यु!

काठमाडौंः दक्षिण भारतको आन्ध्र प्रदेश राज्यस्थित प्रगादावरम गाउँका बासिन्दा सारिपाल्ली चानावेंकटेश्वरम ५० कुखुराको भाले बोकेर भाले जुधाइ खेलमा भाग लिन ...

Proportion
२०७६, १० माघ शुक्रबार

बागलुङमा १४ किलोको भाले!

बागलुङ : उमेर चार महिना। भारी जीउ। हाँसको झैँ चाल। भुइँमा थचक्क बसेपछि झट्टै उठ्दैन। सुस्तरी खोर चाहार्छ, चारो टिप्छ। ...

Proportion
२०७६, १० माघ शुक्रबार

आगो ताप्दै चियाको चुस्की लिँदै बाँदर

महोत्तरीः महोत्तरीको गौशालामा आगो ताप्दै चियाको चुस्की लिँदै बाँदर। तस्बिरः धनवीर महतो/रासस

Proportion
२०७६, ९ माघ बिहीबार

मिसकलले बसेको माया, २० वर्षे युवाकी ६० वर्षे दुलही

एजेन्सी । विवाहमा, केटा र केटीको उमेरमा केही भिन्नता त हुन्छ नै । केटाको उमेर नै केटीकोभन्दा बढी हुन्छ । ...

Proportion
२०७६, ९ माघ बिहीबार

छोरीसँगै हनिमुन गएकी सासू ज्वाँई लिएर फरार !

एजेन्सीः पछिल्लो समय विभिन्न अप्रत्यासित घटनाहरुले मानिसलाई झकझकाई रहेको छ। नाता सम्बन्धलाई एकातिर राखेर सम्बन्धको भूमिका निभाउन बिर्सिन थालेका छन ...

Proportion
२०७६, २८ पुष सोमबार

एकै वर्षमा २ पटक जुम्ल्याहा बच्चाको जन्म!

एजेन्सीः अमेरिकामा एक महिलाले एकै बर्षमा दुई पटक जुम्ल्याहा सन्तानको जन्म दिएकी छिन् । फ्लोरिडामा बस्दै आएकी एलेक्सजैंड्रिआ वोलिस्टनले पहिलोपटक ...

Proportion
२०७६, २६ पुष शनिबार

१०१ वर्षकी महिला बनिन् आमा!

एजेन्सीः इटालीमा १ सय १ वर्षकी महिलाले बच्चालाई जन्म दिएकी छिन् । त्यहाँको अनातोलिया व्हर्टाडेला नाम गरेकी १ सय १ ...

Proportion
२०७६, ६ पुष आईतवार

९ फिट लामो अजिङ्गर फेला

सप्तरीः हनुमाननगर नगरपालिका–१ भारदहक एक व्यक्तिको घरबारीबाट अजिंगर प्रहरीले फेला पारेको छ । हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदह निवासी सुधिर झाको ...