Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अनौठो

Proportion
२०७६, १४ भाद्र शनिबार

प्रेमिकाहरुको मन नदुखोस् भनेर एउटै मण्डपमा २ जनासँग विवाह !

इन्डानेशियामा एक व्यक्तिले एउटै मण्डपमा आफ्ना दुई प्रेमिकासँग विवाह गरेका छन् । यो विवाहको भिडियो र तस्बिर सोसल मिडियामा सार्वजनिक ...

Proportion
२०७६, १३ भाद्र शुक्रबार

कञ्चनपुरमा जन्मियो अनौठो शिशु

महेन्द्रनगरः कञ्चनपुरमा अनौठो शिशुको जन्म भएको छ । जिल्लाको बेल्डाँडी गाउँपालिका–४ मा २६ वर्षीया महिलाले अनौठो शिशुको जन्म दिएकी हुन् ...

Proportion
२०७६, ११ भाद्र बुधबार

कोचिङ पढ्दा पढ्दै विद्यार्थी बेहोस्: १ को मृत्यु, ८ को उपचार हुँदै

पाल्पाः रम्भा माविमा कोचिङ पढ्दा पढ्दै विद्यार्थी बेहोस् भएका छन् । कोचिङ पढ्दा पढ्दै बेहोस् भएकी एक छात्राको मृत्यु भएको ...

Proportion
२०७६, १० भाद्र मंगलवार

२११ रुपैयाँको ‘लट्री टिकट’ मा झण्डै ५१ करोडको चिट्ठा !

काठमाडौं । क्यानाडाकी एक महिलालाई २११ रुपैयाँको लट्री टिकटमा लगभग ५० करोड ८० लाख चिट्ठा परेको छ । क्यानाडाको ह्यालीफ्लेक्समा ...

Proportion
२०७६, ९ भाद्र सोमबार

यस्तो पनि झगडा: ज्वाइँले सासुको कानै चपाइदिएपछि…..

नयाँ दिल्ली, भारतको उत्तर प्रदेश राज्यको पिलिभित जिल्लामा एउटा ज्वाइँले आफ्नै सासुको नाक चपाइदिएका छन् । नेपालको सीमासँग जोडिएको जिल्ला ...

Proportion
२०७६, ८ भाद्र आईतवार

श्रीमानले बढी माया गरेको भन्दै श्रीमतीले मागिन् तलाक !

माया–प्रेमको कमिले धेरैको सम्बन्ध टुटेको हामीले देख्ने र सुन्न गरेका छौं । तर युएईकी एक महिलाले श्रमानले ज्यादा माया गरेका ...

Proportion
२०७६, ४ भाद्र बुधबार

डाक्टर श्रीमानको मृत्युपछि ८० जना पुरुषसँग यौनसम्बन्ध राखेको खुलासा गरिन यी महिलाले

एक जना डाक्टरकी विधवा महिलाले श्रीमानको मृत्युपश्चात् ८० जना विवाहित पुरुषहरुसँग ‘लसपस’ रहेको खुलासा गरेकी छिन् । ४३ वर्षकी लुइस ...

Proportion
२०७६, ३ भाद्र मंगलवार

श्रीमानले गरे ४५ युवतीलाई बलात्कार, श्रीमतीले भिडियो बनाएर बेचिन् !

एक युवकमाथि दर्जन युवतीले यौन शोषण र बलात्कारको आरोप लगाएका छन् । आरोपका आधारमा उनलाई अनुसन्धानका लागि पक्राउ गर्दा आरोपी ...

Proportion
२०७६, २ भाद्र सोमबार

मन्दिरको मुख्य पुजारीमा रोबोट नियुक्त

काठमाडौँ । जापानको एउटा बौद्ध मन्दिरमा रोबोटलाई पुजारीमा नियुक्त गरिएको छ । क्योटो सहरमा रहेको चार सय वर्ष पुरानो ‘कोदाइजी ...

Proportion
२०७६, २ भाद्र सोमबार

शौचालयमा यौनजन्य गतिविधि बढेपछि रोक्न यस्तो पहल

काठमाडौँ । वेल्सको पोर्थकल भन्ने सहरमा शौचालयमा हुने यौन हिंसा रोक्न विशेष पहल गरिने भएको छ । संयुक्त अधिराज्यको दक्षिणवर्ती ...