अर्थतन्त्र

Proportion
२०७८, १८ माघ मंगलवार

नेपाल राष्ट्र बैंक र आइएफसीबीच समझदारी

काठमाडौं । नेपाल राष्ट्र बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) बीच नेपालको वित्तीय क्षेत्रमा व्यक्तिगत क्षमता, व्यवहार, शैली र योग्यता ...

Proportion
२०७८, १० माघ सोमबार

क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङ , कारोबार नगर्न राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सीको रुपमा रहेको क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङ कारोबार नगर्न निर्देशन जारी गरेको छ । पछिल्लो समय ...

Proportion
२०७८, ५ माघ बुधबार

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य !

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। पेट्रोलियम पदार्थको कारोबारबाट चर्को घाटा बेहोरेको निगमले इन्डियन आयल कर्पोरेशन ...

Proportion
२०७८, ५ माघ बुधबार

निजी क्षेत्रका समस्या नीतिगत रूपमा सम्बोधन हुन्छन्ः अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्रका समस्यालाई नीतिगतरूपमा सम्बोधन गरिने बताउनुभएको छ। मुलुकको वर्तमान आर्थिक अवस्थाका बारेमा निजी क्षेत्रका ...

Proportion
२०७८, १५ मंसिर बुधबार

मोबाइलको अवैध कारोबार र राजस्व चुहावट रोक्न सरकारले कडा कदम चाल्ने – अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मोबाइलको अवैध कारोबार रोक्न कडा कदम चालिने बताएका छन् । राजस्व छलेर ठूलो मात्रामा मोबाइल ...

Proportion
२०७८, २९ भाद्र मंगलवार

सूर्यप्रकाश लामाको नेतृत्वमा प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएसन चितवनको १०१ जनाको समिति चयन

चितवन । प्रोग्रेसिभइन्जिनियरिङ बएशोसिएसनचितवनको प्रथम भेलाआजशनिबार सम्पन्नभएको छ । भेलाको उद्घाटन भरतपुर महानगर प्रमुखतथा नेकपाका केन्द्रीय सदस्य रेनु दाहालबाट भएको ...

Proportion
२०७८, २६ जेष्ठ बुधबार

आज ३ हजार बिन्दुमा पुगेर फर्कियो नेप्से

काठमाडौं । तीन हजार बिन्दुमा पुगेर नयाँ कीर्तिमान कायम गरेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक अन्तिम समयमा भने ...

Proportion
२०७८, २५ जेष्ठ मंगलवार

लहैलहैमा शेयर बजारमा लगानी गर्दै हुनुहुन्छ? जोखिममा पर्नुहोला

काठमाडौं ।  के तपाई अरुले भनेको भरमा लहैलहैमा लागेर शेयर बजारमा लगानी गर्दै हुनुहुन्छ ? नेपाल स्टक एक्सचेञ्जमा कारोवार मापक ...

Proportion
२०७८, ९ जेष्ठ आईतवार

एचआईडिसिएलले पायो हकप्रद निष्काशन गर्न बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल)लाई हकप्रद शेयर निष्काशनको अनुमति दिएको छ ...

Proportion
२०७७, २३ चैत्र सोमबार

नेप्सेमा आज झिनो वृद्धि, बजार पूँजीकरण ३६ खर्ब ७२ अर्ब

काठमाडौं : आइतबार उच्च अङ्कले बढेर नयाँ रेकर्ड बनाएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने झिनो अङ्कले ...