शेयर बजार

Proportion
२०७३, २३ माघ आईतवार

नेप्सेले ल्यायो नयाँ व्यबस्था, १० कित्ता भन्दा कम शेयर किन्न पाइने

काठमाडौं, माघ २३ । अब १० कित्ता भन्दा कम शेयरको पनि किनबेच गर्न सकिने भएको छ । आइतबारदेखि १० कित्ता ...

Proportion
२०७३, १८ माघ मंगलवार

दुई हप्तापछि बल्ल बढ्यो नेप्से

काठमाडौं, माघ १८ । सोमबार ६५ अंकभन्दा बढीले घटेको शेयरबजार परिसुचक नेप्से मंगलबार बढेको छ । नेप्से मंगलबार झण्डै १७ ...

Proportion
२०७३, १६ माघ आईतवार

ऋण काढेरै जलविद्युत्मा सेयर लगानी

सोलुखुम्बु,  माघ १६ । पञ्चनका राजन राईले सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाका लागि २०० कित्ता सेयर किन्न रु २० हजार सल्लेरीस्थित एनएमबी ...

Proportion
२०७३, १४ माघ शुक्रबार

दुई कांग्रेस जुध्दा सेयर बजार अोरालो

काठमाडौ‌ं, माघ १४ ।  धितोपत्र बोर्ड र नेपाल स्टक एक्चेन्जमा रहेका दुई काँग्रेसीको झगडाका कारण मुलुकको धितोपत्र बजार नराम्ररी प्रभावित भएको ...

Proportion
२०७३, १७ पुष आईतवार

आजपनि पनि बढ्यो नेप्से

काठमाडौं, पुस १७ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आइतबार पनि बढेको छ । अंग्रेजी नयाँ वर्षको सुरुको दिन नेप्से २२ ...

Proportion
२०७३, १६ पुष शनिबार

ब्रोकरहरुको चलखेलले घटेको नेप्से बिहिबारदेखि सुध्रियो, एकैदिन बढ्यो साढे तीस अंक

रामहरि कार्की काठमाडाै‌, पुस १६ । साताको अन्तिम दिन बजार परिसूचक नेप्सेमा भारी अंकले बढेको छ । साताको सुरुको दिनदेखि ...

Proportion
२०७३, १४ पुष बिहीबार

२ सय बढी लगानीकर्ताले घेराउ गरे शेयर बजार

काठमाडौं, पौष १४ । शेयर बजारसँग सम्बन्धित बिभिन्न माग राख्दै दुईसय भन्दा बढी शेयर लगानीकर्ताहरुले बिहिबार स्टक एक्जचेन्जको कार्यालय घेराउ ...

Proportion
२०७३, १२ पुष मंगलवार

शेयर किनबेचका लागि काठमाडौंबाहिर ७० शाखा खोल्न माग

काठमाडौँ, पुस १२। स्टक ब्रोकरले राजधानी बाहिर शाखा खोल्न नेपाल स्टक एक्सचेञ्जमा अनुमति माग गरेका छन् । धितोपत्रको कारोबार गर्दै ...

Proportion
२०७३, ३० मंसिर बिहीबार

सेयर बजार तेह्र अङ्कले बृद्धि

काठमाडौँ, मंसिर ३० । लगातार घट्दै आएको धितोपत्र बजार आज भने दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार ...