आजको पत्रपत्रिकाबाट

Proportion
२०७७, ९ भाद्र मंगलवार

सबै अस्पताल अब ‘कोभिड’

काठमाडौं : कोरोना संक्रमणको तीब्रतासँगै र मृत्युदर पनि बढेपछि सरकारले मुलुकभरका सबै अस्पताललाई कोभिड अस्पताल भएको घोषणा गरेको छ। कोरोना ...

Proportion
२०७७, ९ भाद्र मंगलवार

बाँस्कोटालाई ‘उन्मुक्ति दिँदै’ अख्तियार, फेरि मन्त्री बनाउने प्रयास !

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७० करोड रुपैयाँ घूस मोलमोलाइ गरेको आरोप खेपिरहेका पूर्वमन्त्री गोकुल बाँस्कोटालाई उन्मुक्ति दिने तयारी गरेको ...

Proportion
२०७७, ९ भाद्र मंगलवार

विद्यालयको होस्टल क्वारेन्टाइन बनाइने

काठमाडौं: सरकारले उपत्यकाका विद्यालयको होस्टलमा क्वारेन्टाइन राख्ने भएको छ । त्यसका लागि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको निर्देशनमा ...

Proportion
२०७७, ९ भाद्र मंगलवार

काठमाडौं उपत्यकामा पुनः निषेधाज्ञा !

काठमाडौं: उपत्यकाका नगरपालिका फोरमले उपत्यकाका सबै नगरपालिकामा कोरोना भाइरस सङ्क्रमण पुष्टि हुनेको सम्पर्कमा आएका व्यक्तिको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरी पीसीआर परीक्षण ...

Proportion
२०७७, ८ भाद्र सोमबार

तीन कम्पनीका कोरोनाविरुद्धका खोप नेपालमा परीक्षण हुँदै

काठमाडौंः खोप विकासमा सबैभन्दा अगाडि रहेको विश्वका तीन खोप उत्पादक कम्पनीले नेपालमा तेस्रो चरणको खोप परीक्षणको प्रकृया अगाडि बढाएको छ ...

Proportion
२०७७, ७ भाद्र आईतवार

हामीलाई ‘बचाउने’ स्वास्थ्यकर्मीमाथि किन छुद्र व्यवहार ?

काठमाडौं: विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढ्दै गएको छ। यो संकटको समयमा ‘फ्रन्ट लाइन’मा खट्ने स्वास्थ्यकर्मीको ...

Proportion
२०७७, ७ भाद्र आईतवार

नेपालमा पनि पुग्यो कोरोनाकाे औषधि, यस्तो छ व्यवस्था

काठमाडौं: कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमितको उपचारमा प्रभावकारी मानिएको ‘रेम्डेसिभिर’ एन्टिभाइरल औषधिको प्रयोग डेडिकेटेड अस्पतालमा सुरु गरिएको छ । अनुसन्धानकै क्रममा रहेको ...

Proportion
२०७७, ७ भाद्र आईतवार

लिपुलेकमा थप विवाद, क्षेप्यास्त्र तैनाथ गर्ने चीनको तयारी

लिपुलेक, (एजेन्सी): दुई देशको सीमा विवादलाई लिएर कैयौं ठाउँमा मुठभेडको स्थितिमा रहेको चीन र भारतबीच नेपालले आफ्नो भूमि दाबी गर्दै ...

Proportion
२०७७, ७ भाद्र आईतवार

कक्षा ११ मा नयाँ व्यवस्था: संकाय छुट्याउन नपाइने

काठमाडौं: अब विद्यालयले कक्षा ११ मा विद्यार्थी भर्ना गराउँदा सङ्कायका आधारमा भर्ना लिन नपाइने भएको छ । विगतको जस्तो विज्ञान, ...

Proportion
२०७७, ६ भाद्र शनिबार

नेपालले पहिलो पटक नाप्यो सगरमाथाको उचाइ

काठमाडौं : विश्वकै सर्वोच्च शिखर सगरमाथाको देश भनेर कहलिएको छ नेपाल । नेपालले सगरमाथाको उचाइ भने पहिलो पटक मापन गरेको ...