मनोरञ्जन

Proportion
२०७४, २३ माघ मंगलवार

‘पद्मावत’ले कमायो २०० करोड, बन्यो चार जनाको क्यारियरकै उत्कृष्ट फिल्म

काठमाडौँ- बलिउडको विवादित चलचित्र ‘पद्मावत’ले घरेलु बक्स अफिसमा कमाइले दुई सय करोड भारतीय रुपैयाँ नाघेको छ । दोस्रो सप्ताहान्तमा ४६ ...

Proportion
२०७४, २२ माघ सोमबार

अनुष्कादेखि ऐश्वर्यासम्म, के तपाईंलाई अभिनेत्रीका मंगलसुत्रका मूल्य कति ?

मुम्बई । बलिउड क्षेत्रमा धेरैजसो अभिनेत्रीहरु विवाहपश्चात एकदमै कमैमात्रमा अभिनेत्रीहरुले मंगलसुत्र लगाउने गर्दछन् । तर, यसको मतलब यो होइन कि ...

Proportion
२०७४, २२ माघ सोमबार

अामा जया वच्चनका कारण हुन सकेन अभिषेक र करिश्माको विवाह

मुम्बई । कतिलार्इ थाहा नहोला कि अभिषेक र एेश्वर्याको विवाहअघि अभिषेक र करिश्मा कपुरको सम्बन्धका बारेमा । अभिषेक र करिश्माको ...

Proportion
२०७४, २२ माघ सोमबार

किन अनिल कपुरले आफ्नो शरीरको कपाल काट्न मानेनन् ?

मुम्बई । सिल्भर स्क्रिनमा बलिउड क्षेत्रका चलभित्रहरु निकै नै रोमाञ्चित हुने गर्दछ । तीन घण्टाको चलचित्र सुट गर्नुपछाडि मेहनत त ...

Proportion
२०७४, २१ माघ आईतवार

शाहरुखको रिक्सामा क्याटरिना र अनुश्का सरर

मुम्बई, शाहरुख खानले नायिका क्याटरिना कैफ र अनुश्का शर्मालाई रिक्सा चढाएर घुमाएको तस्वीर अहिले चर्चामा छ । शाहरुख खानको फिल्म ...

Proportion
२०७४, २१ माघ आईतवार

अार्थिक समस्याका कारण ‘भद्रगोल’ को प्रसारण बन्द

काठमाडौं । नेपाल टेलिभिजनबाट हरेक साता प्रसारण हुँदै आएको निकै नै चर्चित हाँस्य टेलिश्रृखला ‘भद्रगोल’ अबदेखि यो साताबाट प्रसारण नहुने भएको छ । ...

Proportion
२०७४, २१ माघ आईतवार

मुन्नीको आमाको भूमिकामा सिम्पल देखिने मेहर यस्तो हट

मुम्बई । २०१५ सालमा रिलिज भएको बलिउड चलचित्र ‘बजरंगी भाइजान’ ले बक्स अफिसमा रेकर्ड तोडिसकेका छन् । यस बलिउड चलचित्रमा ...

Proportion
२०७४, २१ माघ आईतवार

चलचित्र ‘शेरबहादुर’ लाई शतप्रतिशत राम्रो प्रतिक्रिया

शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘शेरबहादुर’ लाई राम्रो प्रतिक्रिया मिलेको छ । यस चलचित्र शेरबहादुरलाई सोचेजस्तो दर्शकको साथ त मिलिरहेको ...

Proportion
२०७४, २० माघ शनिबार

इनासले बेलायतमा युरोप स्तरीय नृत्य तथा गायन प्रतियोगिता गर्ने

काठमाडौं, माघ २० । अन्तराष्ट्रिय स्तरमा नेपाली कला, संस्कृतीको संरक्षण र प्रवद्र्धन गरिरहेको एक विश्वब्यापी नेपाली संस्था अन्तराष्ट्रिय नेपाली कलाकार ...

Proportion
२०७४, १९ माघ शुक्रबार

इजिप्टमा हुने ‘मिस इको इन्टरनेशनल’मा नेपालकी मौनताले सहभागिता जनाउने

काठमाडौं, माघ १९ । अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०१८’मा नेपालको प्रतिनिधित्व मौनता लामाले गर्ने भएकी छन् । मिस ...