मनोरञ्जन

Proportion
२०७७, ५ जेष्ठ सोमबार

बलिउड अभिनेता सचिन कुमारको मृत्यु

काठमाौंः बलिउड अभिनेता सचिन कुमारको हृदयघातका कारण शुक्रबार मृत्यु भएको छ । पछिल्लो समय अभिनय छोडेर फोटोग्राफी तिर लागेका उनी ...

Proportion
२०७७, ४ जेष्ठ आईतवार

अभिनेता मनमीत ग्रेवालद्वारा आत्महत्या

सब टिभीको शो ‘आदत से मजबुर’ मा देखिएका अभिनेता मनमीत ग्रेवालले आत्महत्या गरेका छन् । ३२ वर्षीय मनमीतले शुक्रबार राती ...

Proportion
२०७७, २ जेष्ठ शुक्रबार

चलचित्र पत्रकार संघ मकवानपुरले ३ जना पत्रकारलाई सम्मान गर्दै

हेटौँडाः चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले जेठ ७ गते मनाइने चलचित्र पत्रकारिता दिवसको अवसरमा ३ जनालाई सम्मान गर्ने भएको ...

Proportion
२०७७, २ जेष्ठ शुक्रबार

सञ्जय र माधुरीको किन टुटेको थियो सम्बन्ध?

बलिउड फिल्म लोकप्रिय अभिनेत्री माधुरी दीक्षित ५३ वर्षमा लागेकी छिन् । १५ मे १९६७ मा जन्मिएकी उनी अभिनयमा अब्बलका साथै ...

Proportion
२०७७, २ जेष्ठ शुक्रबार

भोजले आलोचित भएपछि रवि, दीपक र पूजाले दिए यस्तो जवाफ

काठमाडौः बिवाद र आलोचित भएपछि सञ्चारकर्मी रवि लामिछाने, नायिका पुजा शर्मा र अभिनेता तथा निर्माता दिपक राज गिरिले आ–आफ्नो तर्फबाट ...

Proportion
२०७७, ३१ बैशाख बुधबार

अनलाइन डान्स क्लासबाटै यी अभिनेत्रीले कमाइन् ५ करोड

बलिउड अभिनेत्री उर्वशी रौटेलाले अनलाइन डान्स क्लासबाट ५ करोड रुपैयाँ कमाएकी छिन् । उनले आफ्नो इन्स्टाग्राममा अनलाइन क्लास सुरु गरेकी ...

Proportion
२०७७, २९ बैशाख सोमबार

अमेरिकन आइडलको उत्कृष्ट ७ मा पुगे दिवेश पोखरेल

काठमाडौंः नेपालका दिवेश पोखरेल अमेरिकन आइडलको उत्कृष्ट सातभित्र परेका छन् । उत्कृष्ट ११ प्रतिस्पर्धीबीचमा मतका आधारमा उनी उत्कृष्ट सातमा पर्न ...

Proportion
२०७७, २८ बैशाख आईतवार

चलचित्र ‘कोपिला’ डिसहोममा प्रर्दशन हुने

काठमाडौंः कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा निर्माण गरिएको चलचित्र ‘कोपिला’ डिसहोम च्यानलमार्फत् प्रर्दशनमा आउने भएको ...

Proportion
२०७७, २८ बैशाख आईतवार

क्याप्टेन कालुको ‘गो कोरोना गो’ सार्वजनिक (भिडियोसहित)

काठमाडौंः कोरोनाले विश्व आक्रान्त भइरहेको अवस्थामा ‘गो कोरोनो गो’ बोलको नेपाली र्‍याप गीत सार्वजनिक भएको छ । दिपक आरजेको शब्द ...

Proportion
२०७७, २६ बैशाख शुक्रबार

गायिका अबुन पाण्डेको ‘महसुस’ सार्वजनिक (भिडियोसहित)

काठमाडौंः लकडाउनको समयलाई सदुपयोग गर्दै गायिका अबुन पाण्डेले आफ्नो नयाँ सिर्जना ‘महसुस’ सार्वजनिक गरेकी छिन् । हाल अष्ट्रेलियामा रहेकी गायिका ...