मुख्य समाचार

Proportion
२०७५, १७ जेष्ठ बिहीबार

जनयुद्ध र इतिहासको स्पष्ट मूल्यांकन दस्तावेजमा गरेका छौँ- प्रचण्ड (अन्तर्वार्ता)

अलिकति आक्रामक, अलिकति रोमाञ्चकारी, अलिकति भावनात्मक र अलिकति स्वीकारोक्तिमय-आममस्तिष्कमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को विम्ब यस्तै बन्न जान्छ । यसपल्ट कुराकानीका लागि ...

Proportion
२०७५, १७ जेष्ठ बिहीबार

संघीय बजेट समृद्ध नेपाल सुखी नेपाली तर्फउन्मुखः मुख्यमन्त्री राई

विराटनगर, जेठ १६ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संघीय सरकारद्वारा मंगलबार प्रस्तुत गरिएको बजेट समग्रमा राम्रो रहेको ...

Proportion
२०७५, १६ जेष्ठ बुधबार

धर्मगुरु श्रीनिवास आचार्य जेल चलान

मोरङ, जेठ १६ । आफूलाई गोली हान्न लगाउने हिन्दु धर्मका धर्मगुरु श्रीनिवासाचार्य पूर्पक्षको लागि जेल चलान भएका छन् । उनले ...

Proportion
२०७५, १६ जेष्ठ बुधबार

सुनसरी जिल्लालाई कृषि उत्पादनको नमुना केन्द्र बनाउने : राज्यमन्त्री चौधरी

सुनसरी, जेठ १६ । कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले सुनसरी जिल्लालाई कृषि उत्पादनको नमुना केन्द्र बनाउने बताउनु ...

Proportion
२०७५, १६ जेष्ठ बुधबार

प्रधानमन्त्री ओलीको गगन थापालाई जवाफ- म महाराजा होइन, राजा फालेर आएको मान्छे हुँ

काठमाडौं, जेठ १६। प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन माओवादीका नेता बालकृष्ण ढुंगलको कैद मिनाह नियम कानुन अनुसार नै भएको बताएका ...

Proportion
२०७५, १६ जेष्ठ बुधबार

बाबा रामदेवले ल्याउने भए ‘आयुर्वेदिक सिम’ कार्ड

पछिल्लो दशकमा योगगुरु बाबा रामदेवको व्यापारिक साम्राज्य भारतमा नाटकीय रूपले फैलिएको छ। विभिन्न स्वदेशी ब्राण्डमा उपभोग्य सामग्री ल्याएर भारतभरि तहल्का ...

Proportion
२०७५, १६ जेष्ठ बुधबार

मन्त्री पोखरेल र न्युजिल्याण्डका राजदूत केम्पर्सबीच शिष्टाचार भेट

काठमाण्डौं, जेठ १६ । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल र नेपालका लागि न्युजिल्याण्डका राजदूत जोना केम्पर्स बिच शिष्टाचार ...

Proportion
२०७५, १६ जेष्ठ बुधबार

बालकृष्ण दुंगेलबार गृहमन्त्रीले मुख खोलें

चितवन, जेठ १६ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले ततकालीन माओवादीका नेता बालकृष्णा ढुंगेलको आममाफी नियमित प्रक्रिया भएको बताएका छन् ...

Proportion
२०७५, १६ जेष्ठ बुधबार

बजेटका लक्ष्य पूरा हुन्छन्, शंका नगर्नोस् : अर्थमन्त्री

काठमाडौं, जेठ १६ । सरकारले संघीय संसद्को दुवै सदनमा प्रस्तुत भएको आर्थिक वर्ष २०७५/७६ को बजेटका लक्ष्य तथा कार्यक्रम कार्यान्वयन ...

Proportion
२०७५, १६ जेष्ठ बुधबार

नारायणगढ–मुग्लिन सडकखण्डको करीब ९० प्रतिशत काम सकियो, अब जाम हुँदैं ?

चितवन, जेठ १६ । नारायणगढ–मुग्लिन सडकखण्डको तीनमध्ये एक खण्डको काम सम्पन्न भएको छ । पाँचौँ पटक थपिएको मिति आज सम्पन्न ...