मुख्य समाचार

Proportion
२०७३, ५ चैत्र शनिबार

अनेकोट घटना सम्झँदै भावुक भए बादल

काठमडौं, चैत ५ । नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य रामबहादुर थापा बादलले पार्टी सहिदले देखाएको बाटोमा हिँड्ने बताएका छन् ...

Proportion
२०७३, ५ चैत्र शनिबार

एमालेको सभाका दिन मोर्चा र प्रहरीबीचको झडपमा घाइते भएका वृद्धको मृत्यु

नेपालगञ्ज, चैत ५ । बाँकेको सोनपुरमा तीन दिनअघि प्रहरीसँगको झडपमा परेर घाइते भएक एक वृद्धको आज निधन भएको छ । ...

Proportion
रासस२०७३, ५ चैत्र शनिबार

स्थानीय निर्वाचनका लागि मोर्चालाई पनि समेट्नु पर्छ : नेता डा.महत

धुलिखेल, चैत ५ । नेपाली काँग्रेसका नेता डा. रामशरण महतले मधेसी मोर्चाको मागलाई सम्बोधन गरेर मोर्चालाईसँगै लान सकेमा मात्र स्थानीय ...

Proportion
२०७३, ५ चैत्र शनिबार

मन्त्री थापाको आक्रोश-मन्त्रीपद त्यागेर आन्दोलन गर्न नपरोस्

काठमाडौं, चैत ५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले निर्वाचन आयोगले राप्रराको विधानबाट हिन्दू राष्ट्र हटाएकोमा आपत्ति जनाएका ...

Proportion
२०७३, ५ चैत्र शनिबार

मधेश छिर्यो वाईसीएल, चुनावकेन्द्रित १ महिने अभियान गर्ने

महोत्तरी, चैत ५ । नेकपा एमालेका हरेक कार्यक्रम मधेसी जनताले विरोध गरिरहेको बेला माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लीग (वाईसीएल) ...

Proportion
२०७३, ५ चैत्र शनिबार

राप्रपाको घाँटीमा निर्वाचन आयोगको पासो, एजेण्डा नै आयोगले खोसेपछि संकटमा कमल थापा !

काठमाडौं, ५ चैत । ‘राजतन्त्र सहितको प्रजातन्त्र र हिन्दु राष्ट्र’ भन्ने नारा दिएर चुनावको तयारीमा जुटेको राप्रपा नेपाल निर्वाचन आयोगको ...

Proportion
२०७३, ५ चैत्र शनिबार

यी हुन् पाँच उपमहानगर सहित १७८ नगरपालिकाका कार्यकारी अधिकृत (नामावलीसहित)

काठमाडौं, चैत ५ । सरकारले पाँच उपमहानगरसहित १७८ नगरपालिकामा कार्यकारी अधिकृत खटाएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ...

Proportion
२०७३, ५ चैत्र शनिबार

भारत भ्रमण उपलब्धिमूलक रह्योः गृहमन्त्री निधि

काठमाडौँ, चैत  ५। उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि आतङ्कवाद प्रतिवादसम्बन्धी भारतमा आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिई शुक्रबार नेपाल फर्केका छन् । ...

Proportion
२०७३, ४ चैत्र शुक्रबार

राप्रपाको विधानबाट ‘राजसंस्था’ र हिन्दू राष्ट्र’ हट्यो !

काठमाडौं, चैत ४ । निर्वाचन आयोगले राप्रपाको विधानबाट राजसंस्था र हिन्दू राष्ट्रसम्बन्धी वाक्यांश हटाइदिएको छ । आयोगको शुक्रबार बसेको बैठकले ...

Proportion
२०७३, ४ चैत्र शुक्रबार

दाहालको प्रश्न, कानुनी प्रक्रिया पूरा गरेर हतियार राख्न पनि पाईदैन ?

काठमाडौं, चैत ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव प्रकाश दाहालले आफूले कानुनी प्रक्रिया पूरा गरेर हतियार राखेको विषयलाईलाई ...