मुख्य समाचार

Proportion
२०७४, १४ बैशाख बिहीबार

संविधान संशोधन प्रस्तावको विपक्षमा जाने विपक्षी गठबन्धनबीच सहमति

काठमाडौँ, वैशाख १४ । नेकपा एमाले नेतृत्वको विपक्षी गठबन्धनले संविधान संशोधन प्रस्तावको विपक्षमा जाने सहमति गरेको छ । नयाँ बानेश्वरमा ...

Proportion
रासस२०७४, १४ बैशाख बिहीबार

चुनावमा भोट हाल्न आफ्नै गाउँ फर्कन थाले

पर्वत, वैशाख १४ । स्थानीय चुनावको मिति नजिकिँदै जाँदा भोट हाल्नका लागि गाउँ फर्कनेको लर्को लाग्न थालेको छ । झन्डै ...

Proportion
रासस२०७४, १४ बैशाख बिहीबार

विकास र समृृद्धिका लागि राष्ट्रिय सरकारको आवश्यकता

काठमाडौँ, वैशाख १४ । नेपाल समाजवादी काँग्रेसले संविधान जारी भइसकेको सन्दर्भमा मुलुकलाई आर्थिक, सामाजिक र सांस्कृतिक विकासको बाटोमा अगाडि बढाउन ...

Proportion
२०७४, १४ बैशाख बिहीबार

नेपाली कांग्रेसको घोषणापत्रमा कृषिक्षेत्रको आधुनिकीकरण

ललितपुर, वैशाख १४ । नेपाली कांग्रेसले ‘जल, जमिन, जंगल, जडिवुटी र जलाधारः स्थानीय जनताको समृद्धिको आधार’ भन्ने मान्यतामा स्थानीय सरकारले ...

Proportion
२०७४, १४ बैशाख बिहीबार

उपराष्ट्रपतिसँग ईयू र ईजरायलका राजदूतको शिष्टाचार भेट

काठमाडौं, वैशाख १४ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ सँग नेपालका लागि युरोपियन यूनियन (ईयू) का राजदूत र इजरायलका राजदूतले शिष्टाचार ...

Proportion
२०७४, १४ बैशाख बिहीबार

फोटो कन्सर्न राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७३ सम्पन्न

काठमाडौं, वैशाख १४ । राष्ट्रिय फोटो पत्रकार समूहद्वारा आयोजित फोटो कन्सर्न राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७३ सम्पन्न भएको छ । ...

Proportion
२०७४, १४ बैशाख बिहीबार

संसदमा प्रतिनिधित्व गर्ने सबै दलको बैठक बोलाइने

काठमाडौं वैशाख १४ । संविधान संशोधन र निर्वाचनसम्बन्धी विवादमा सहमति खोज्न संसदमा प्रतिनिधित्व गर्ने सबै दलको बैठक बोलाइने भएको छ ...

Proportion
२०७४, १४ बैशाख बिहीबार

लमजुङमा माओवादी केन्द्र र एमालेबीच चुनावी तालमेल

लमजुङ, वैशाख १४ । प्रतिपक्षी एमालको भूमिका कारण सरकार अप्ठ्यारोमा भएपनि माओवादी केन्द्र लमजुङले भने प्रतिपक्षी एमालेसँग चुनावी तालमेल गरेको ...

Proportion
लोकेश धामी२०७४, १४ बैशाख बिहीबार

कैलालीमा सम्बन्धविच्छेद गर्नेको संख्या बढ्दै

कैलाली, वैशाख १४ । कैलालीमा सम्बन्धविच्छेदका घटना वृद्धि हुँदै गइरहेका छन् । महिलामा सक्षमता, आत्मनिर्भरता बढ्दै जानु, हिंसा सहेर बस्नु ...

Proportion
२०७४, १४ बैशाख बिहीबार

स्याङजामा माओबादि केन्द्र र नया शक्ति बिच पार्टी एकता हुँदै,

स्याङजा, वैशाख १४ । नेकपा माओबादि केन्द्र स्याङजा भिरकोट र नया शक्ति पार्टि भिरकोटको पार्टि एकता हुँदैछ । आज बयरघारि ...