विचार

Proportion
टीकाराम राई२०७३, २८ पुष बिहीबार

नेपाल र चीनबीच भएको सैन्य अभ्यासले आत्तियो भारतीय मिडिया

भारतले त्यसको दुई महीना अगाडि अमेरिकासँग चिनियाँ सीमाबाट एकसय किलोमीटर टाढा उत्तराखण्डमा संयुक्त सैनिक अभ्यास गरेको थियो। त्यसमा भारतका गढवाली र मद्रासी पल्टन र अमेरिकी सेनाको सेकेण्ड स्ट्राइकर ब्रिगेडका कमाण्डोहरू सहभागी थिए।

Proportion
पुष्प मुनकःमि२०७३, २७ पुष बुधबार

नेपाल एकीकरण कि गोर्खा साम्राज्य बिस्तार ?

पृथ्वीनारायण शाहका पुस्ता द्रव्य शाहले वर्षको एक पटक विजया दशमीका दिन हुने दौड प्रतियोगितामा अगाडि दौड्ने सबैलाई छुरा प्रहार गरी हत्या गरेर आफू पहिलो भई राज्य हडपिएका थिए। द्रव्य शाहले आफू राजा भइसकेपछि फेरि यो दौडको आयोजना गरेनन्। बरु आफ्नो वंशबाट राजा हुने परम्परा कायम गरे।

Proportion
रूद्रप्रसाद भट्टराई२०७३, २६ पुष मंगलवार

भागबण्डा मै संघीयता र पुर्नसँरचना !

भागबण्डामै सही अब स्थानीय तह अब ७ सय १९ हुने भएको छ । जसमा महानगर ४ वटा, उपमहानगर १२, नगरपालिका २ सय ४१, गाउँपालिका ४ सय ६२ रहनेछन् । नगरपालिकाहरूमा २ हजार ८ सय १० र गाउँपालिकाहरूमा ३ हजार ३ सय ६९ बडा रहनेछन् । सबै स्थानीय तहमा कूल वडा सँख्या ६ हजार ५ सय ५३ हुने भएको हो । काठमाडौँ, ललितपुर, भरतपुर र पोखरा चार महानगरपालिका भएका छन् । त्यसैगरि बिराटनगर, जनकपुर, हेटौँडा, गढीमाई सिम्रौनगढ, बीरगञ्ज, इटहरी, धरान, बुटवल, तुल्सीपुर, घोराही, नेपालगन्ज र टीकापुर गरी १२ उपमहानगर बन्ने भएका छन् ।

Proportion
गोकर्ण भट्ट२०७३, २५ पुष सोमबार

तराईका जिल्लामा पनि हिमपात हुने सुदूरपश्चिम !

‘सुदूरपश्चिममा हिमपात ।’ यो शीर्षकमा आइतबार बिहान विभिन्न अनलाइन र सञ्चारमाध्यममा समाचार प्रकाशित भए । सरकारी सञ्चारमाध्यम राष्ट्रिय समाचार समितिले यो समाचार प्रकाशित गर्दा सम्पादकदेखि डेस्कमा बस्नेहरुले आधारभूत ज्ञानसमेत राखेको देखिएन ।

Proportion
वार्वरिक पोखरेली२०७३, २४ पुष आईतवार

संविधानमा पासो बनेको नव राष्ट्रवादी गलगाँड

अस्पतालमा सुतेका पार्टी अध्यक्ष मनमोहनका नामको भोट हाल्न लगाएर एकमत अन्तरले भारतीय विस्तारवादको पक्षमा मतदान गराउनु गल्ती थियो भनी आत्मआलोचना गरेको सुनिएला कि भन्ने आस गरेको, त्यो सुन्न पाइएन ।

Proportion
पुष्पा महरा२०७३, २३ पुष शनिबार

तस्करीतन्त्रको कब्जामा विमानस्थलको सुरक्षा

एयर अरेबियाबाट नेपाल ल्याइएको बाँकेका गोपाल बहादुर शाहीले ल्याएको झण्डै ३४ किलो अवैध सुन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ...

Proportion
रूद्रप्रसाद भट्टराई२०७३, २२ पुष शुक्रबार

शक्तिबाट धम्कीमा स्खलित ‘जन प्रदर्शन’

‘बामदेव गौतमको प्रदर्शन छ रे खुल्लामञ्चमा ! कान्छा हिँड्’ ठुलोबुबाको जेठा छोरा युवाराज दाइले बोलेको आवाजले सुतेको कान्छाको मन तङ्रिहाल्यो । भनेँ — हुन्छ । दाइले साइकलपछाडि बसाएर स्थानमा पुगे । दाई चिच्याए...

Proportion
छत्र बहादुर मैनाली२०७३, २२ पुष शुक्रबार

ल्याटिन अमेरिकाबाट देखियो, डरलाग्दो मानव तस्करीको विश्वव्यापी सञ्जाल

कोलोम्बियासँग नेपालको सिधा कुटनीतिक संयन्त्र स्थापित छैन । नेपाल सम्बन्धी ब्राजिल स्थित नेपाली राजदुताबासले हेर्छ । कोलम्बियाको अध्यागमनले ट्राभल डकुमेन्ट उपलब्ध गराई दिन अनुरोध गरेको बिषय नेपाली राजदुताबास ब्राजिल मार्फत जानकारी पाएँ। अध्यागमनको आग्रह बमोजिम उपलब्ध गराई दिनु पर्ने ट्राभल डकुमेन्ट के को आधारमा दिने ? दोधारमा रहेको दुताबासले बताएको थियो । विस्तृतमा...

Proportion
गोकर्ण भट्ट२०७३, १८ पुष सोमबार

किन आत्तिएका छन् अध्यक्ष ओली ?

हिजो संविधान जारी गर्दा “जनताले चुनेका प्रतिनिधिहरुले बनाएको संविधानको पनि बिरोध गर्ने ?” भनेर कुर्लिने अध्यक्ष ओलीले अहिले त्यही जनताका प्रतिनिधिहरुको थलोको सामना गर्न नसक्नु उनको कायरता मात्रै हो । यसबाट संविधान कार्यान्वयन त हुन सक्दैन साथै दीर्घकालमा एमालेलाई नै गम्भीर क्षति पुग्ने निश्चित छ । बिस्तृतमा...

Proportion
 सन्तोष पनेरु२०७३, १८ पुष सोमबार

शिक्षामन्त्रीलाई खुला पत्रः के ले रोक्यो प्रभावकारी काम गर्न ?

तपाई मन्त्रि हुदैँ गर्दा पुर्ववर्ति सरकारले पेश गरि संसदबाट पारित शिक्षा एेन आठौँ संशोधन बिधेयक र खुल्ला बिश्वबिधालय एेन राष्ट्रपतिबाट प्रमाणित भई कार्यान्वयनका लागी नियामावली निर्माण गर्न मन्त्रालय आईपुगेको थियो ।